लेखराज भट्टको जिकिर : सत्ता गठबन्धन बलियो छ, तलमाथि हुँदैन

काठमाडौँ। नेकपा एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले दुई ठूला दलको सत्ता गठबन्धन बलियो रहेको जिकिर गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न पार्टीको केन्द्रीय कमिटीको बैठकमा संविधान संशोधन २०८७ मा मात्रै हुनेभन्दै दिएको अभिव्यक्ति पछि गठबन्धनमा खटपट हुने चर्चा चलेका बेला सचिव भट्टले प्रधानमन्त्रीको अभिव्यक्तिले गठबन्धनमा कुनै समस्या नहुने…