काठमाडौँ महानगर प्रहरी बलका ८३ जवानलाई आधारभूत तालिम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर प्रहरी बलका ८३ जना नगर प्रहरी जवानलाई आधारभूत तालिम प्रदान गरिएको छ । महानगरले कार्तिक ६ गते सुरु भएको तालिम मंसिर १७ गते हिजो सकिएको हो । तालिम समापन अवसरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले प्रहरी जवानला प्रमाण पत्र प्रदान गरेका थिए । यो दोस्रो चरणको तालिम हो ।…