चन्द्रागिरिका मेयर गिरिसँग जापानी कार्यवाहक राजदूत ताकाहिरोको भेटवार्ता

काठमाडौँ- चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिसँग नेपालका लागि जापानका कार्यवाहक राजदूत तामुरा ताकाहिरोसहित दूतावासका उच्च पदस्थ पदाधिकारीले भेटवार्ता गरेका छन् । मंगलबार भएको सो भेटवार्तामा उनीहरू बीचमा आपसी हित र द्विपक्षीय चासोका विषयमा कुराकानी भएको नगरपालिकाले जनाएको छ । सो अवसरमा नगरप्रमुख गिरीले नगरपालिकाबाट भए/गरेका कामका बारेमा राजदूतलाई संक्षिप्त जानकारी गराएका थिए । उनले नगरपालिकाबाट भैराखेको…