सामाजिक सञ्जालमा द्वेषपूर्ण र भ्रामक अभिव्यक्ति सार्वजनिक भइरहेकोमा गृह मन्त्रालयको आपत्ति

काठमाडौँ । गृह मन्त्रालयले पछिल्लो समयमा केही व्यक्तिबाट सामाजिक सञ्जाललगायतका माध्यमको गलत प्रयोग गरी कानूनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक भइरहेकोप्रति आपत्ति जनाएको छ । मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव र मर्यादामा आँच पुऱ्याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुऱ्याउने किसिमले घृणाजन्य अभिव्यक्ति गरिरहेकोतर्फ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको…