काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मन्त्री र सरकार परिवर्तन कुनै पनि हालतमा नहुने बताएका छन् । केही दिनअघि भारतीय रअका पूर्व एजेन्टले एक महिनामा नेपालको सरकार परिवर्तन हुन्छ भनेर गरेको टिप्पणीबारे गृहमन्त्री लेखकले नेपालका मामिलामा बाहिरी व्यक्तिले गरेको टिप्पणीको कुनै अर्थ नरहेको बताए ।गृहमन्त्री लामिछानेले अस्थिरता चाहनेहरूले फैलाएको हल्ला निराधार रहेको स्पष्ट पारेका हुन् ।…