काठमाडौं– नेपाल भ्रमणमा आएका क्रिकेट लिजेन्ड ब्रायन लाराले सगरमाथा बेस क्याम्पको भ्रमण गरेका छन् । सोमबार बिहान सगरमाथालाई नजिकबाट देख्दा उत्साही बनेका उनी मंगलबार स्वदेश फर्केका छन् । ब्रायन सोमबार बिहान आफ्नी छोरी टिला लारालाई साथमा लिएर सिम्रिक एयरको हेलिकोप्टरबाट सगरमाथा बेस क्याम्पमा पुगेका थिए । ब्रायनले विश्वकै जोखिमपूर्ण मानिने लुक्ला एयरपोर्टलाई पनि चासोपूर्वक हेरेको…