देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको संकल्प

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरू एकापसमा मिलेर देश बनाउने र सुशासन ल्याएरै छाड्ने संकल्प गरेका छन् । बुढानीलकण्ठ नगरपालिकाको वडा नं. १, २ र ७ नं. वडाको प्रशासनिक भवन  तथा कपन ह्याण्डबल बहूद्देश्यीय खेल मैदानको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश विकासको अभियानलाई अगाडि बढाउने  र हरेक क्षेत्रमा विकासका कामलाई ध्यान दिने बताएका…