काठमाडौँ। नेपाली काँग्रेसले सांसद राजेन्द्र बजगाईँलाई बुधबारभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । बजगाईँले संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यमन्त्री बद्री पाण्डेका बारेमा सामाजिक सञ्जालमा लेखेका र बोलेका विषयमा स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो । महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले पार्टी केन्द्रीय कार्यालयमा बोलाएर मंगलबार मौखिक स्पष्टीकरण लिएका छन् । मन्त्री…