काठमाडौँ विश्वविद्यालयमा २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित

काठमाडौँ। काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित भएका छन् । बुधबार आयोजित ३१ औँ दीक्षान्त समारोहबीच स्कुल अफ आर्टसका ८३ जना, स्कुल अफ एजुकेसनका २ सय ९४, स्कुल अफ इन्जिनियरिङका ३ सय ४०, स्कुल अफ लका ३६, स्कुल अफ म्यानेजमेन्टका ३ सय ७८, स्कुल अफ मेडिकल साइन्सेजका ८ सय ८१…