काठमाडौं । विश्वकपको उद्घाटन खेलमा मेक्सिकोले विजयी सुरूआत गरेको छ । दक्षिण अफ्रिकालाई २-० ले पराजित गर्दै मेक्सिकोले अंक तालिकामा तीन अंक पनि जोडेको छ । मेक्सिकोका लागि पहिलो गोल जुलियस क्विनेजले गरेका थिए । उनले खेलको नवौँ मिनेटमा विश्वकपको यस संस्करणको पहिलो गोल आफ्नो नाममा लेखाए । पहिलो हाफमा १-० को अग्रता लिएको मेक्सिकोका…