संस्थापन पक्षबाट सात बुँदे खाका आएको छ, त्याे पर्याप्त छैन : देउवा समूह

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले संस्थापनले पार्टीभित्रको सहमतिका लागि पठाएको ७ बुँदे खाका आइपुगेको तर त्यो पर्याप्त नरहेको बताएको छ। कांग्रेसका निवर्तमान प्रवक्ता तथा इतर समूहका नेता डाक्टर प्रकाश शरण महतले आज बिहान आफ्नै निवास बाँसबारीमा पत्रकार सम्मेलन गर्दै संस्थापनको सात बुँदे सहमतिको खाका आइपुगेको बताएका हुन्। तर त्यो सहमतिका लागि…