कोशी प्रदेश सभा सचिवालयमा टाँसियो पूर्व मन्त्री अधिकारी पक्राउको सूचना

काठमाडौँ । कोशी प्रदेश सरकारका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य लीलाबल्लभ अधिकारी पक्राउको सूचना कोशी प्रदेश सभा सचिवालयमा टाँस गरेको छ । संसद सचिवालयका प्रवक्ता गौतमराज अमात्यले सूचना निकालेर सांसद अधिकारी पक्राउ परेको जानकारी सूचना टाँस गराएका छन् । सूचनामा सांसद अधिकारी २०८१ कात्तिक २५ गते पक्राउ परेको उल्लेख छ । सूचनामा ‘जिल्ला प्रहरी…