रास्वपाले भन्यो-राजनीतिक प्रतिशोध साँध्न रवि लामिछानेलाई हिरासतमा राखियो

काठमाडौँ । रास्वपाले पार्टी सभापति रवि लामिछानेलाई राज्य पक्षले राजनीतिक प्रतिशोध साँध्न अनावश्यक हिरासतमा राखेको भन्दै पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । सोमबार कास्की प्रहरी हिरासतमा सभापति लामिछानेसँग छलफल गरेपछि उपसभापति स्वर्णिम वाग्लेले राज्यले सभापति लामिछानेलाई प्रतिसोध साध्न हिरासतमा राखेकाले आन्दोलन जारी राख्दै पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने निर्णय भएको बताए । अर्का…