विकास निर्माणमा सहज हुने गरी काम गरिरहेका छौँ : वनमन्त्री ठकुरी

काठमाडौँ- वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विकासका पूर्वाधार निर्माणमा आफ्नो मन्त्रालयले सहजीकरण र सरलीकरण हुने गरी काम गरिरहेको बताएका छन् । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा उनले विकास निर्माणलाई सहज हुने गरी वनसम्बन्धी कानून संशोधन गर्न लागिएको जानकारी गराए । मन्त्री शाहीले भने, “विकास आयोजनामा देखिएका कानूनी अल्झन समयमै समाधान…