लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त, दुई सय ८९ जना दीक्षित

लुम्बिनी। लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो  विशेष दीक्षान्तका अवसरमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट एक मानार्थ विद्यावारिधिसहित  विभिन्न संकायमा उपाधिप्राप्त दुई सय ८९ जना दीक्षित भएका छन् । प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गरे भने पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गरे । ललितपुर जन्मिएका ९१ वर्षका गुरुमाले बौद्ध धर्म, दर्शन र…