काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ले पुराना दलहरू रूपान्तरण हुनुपर्ने बताएका छन् । शनिबार सामाजिक संजालमा आफ्नो भनाइ राख्दै अध्यक्ष प्रचण्डले नयाँ दल र व्यक्तिहरूमाथि राज्यले डण्डा हान्नु नहुने धारणा राखेका छन् । अध्यक्ष प्रचण्डले भनेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्रदत्त अधिकार प्रयोग गरी नयाँ नयाँ अनुहारहरू राजनीतिक मञ्चमा…