काठमाडौँ । नेपाली सेनाले संयुक्त राष्ट्र संघीय शान्ति मिसन अन्तर्गत मध्य अफ्रिकी गणराज्यमा तैनाथ शान्ति सेनाको अदलीबदली गरेको छ । संयुक्त राष्ट्र बहु आयामिक एकीकृत सेन्ट्रल अफ्रिकन रिपब्लिक (मिनुस्का) मा स्थिरीकरण मिसनमा तैनाथ लाइट इन्फन्ट्री बटालियन अन्तर्गत महावीर गण (रेञ्जर) (शान्ति सेना) दोस्रो डफ्फालाई बदली गर्नको लागि युद्ध भैरव गण (शान्ति सेना) तेस्रो डफ्फाका २२५…