२२९ जना प्रहरी सहायक निरीक्षकमा बढुवा (सूचीसहित)

काठमाडौँ - नेपाल प्रहरीका २२९ जना प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएका छन् । आज बसेको बढुवा सिफारिस समितिको बैठकले जनपद प्रहरी समूहतर्फका प्रहरी वरिष्ठ हवलदारहरूलाई प्रहरी सहायक निरीक्षकमा बढुवा गरेको हो । बढुवा सिफारिस सूची :