लयमा फर्किँदै वैदेशिक व्यापार : ४ महिनामा ५ खर्ब १३ अर्बको आयात, निर्यात ४ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ३ महिनासम्म आयात निर्यात व्यापार नै ओरालो लागिरहेको भएपनि चौथो महिनामा भने सुधार देखिएको छ । भन्सार विभागले शुक्रबार चालु आवको पहिलो ४ महिनाको तथ्यांक सार्वजनिक गर्दै वैदेशिक व्यापारमा केहि सुधार भएको बताएको हो । तथ्यांक अनुुसार चालु आवको पहिलो चार महिनामा गत आवको सोही अवधिको तुलनामा आयात ०.१७…