काठमाडाैं - औद्योगीकरणपछि विश्वका हरेक क्षेत्रमा क्रान्तिकारी परिवर्तन देखिएका छन् । तर, यसले हाम्रो वातावरणमा नकारात्मक असर पारेको छ । बढ्दो कार्बन उत्सर्जनका कारण पृथ्वीको औसत तापक्रम निरन्तर बढिरहेको छ, जसको प्रतिकूल प्रभाव पृथ्वीका दुवै ध्रुवमा पर्न थालेको छ । आर्कटिक ग्लेशियर चार गुणा छिटो तातिरहेको छ, जसका कारण समुद्री सतह बढिरहेको छ । यी…