बाढीपहिरो र डुबान: सडक पुल पुनः निर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान

काठमाडौँ । अविरल वर्षाका कारण सडक पूर्वाधारमा झण्डै रु. २५ अर्ब बराबरको क्षति भएको छ । क्षतिको विवरण संकलनको क्रममा रहेकाले सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्रै झण्डै रु. तीन अर्ब बराबरको बजेट आवश्यक पर्ने देखिएको छ । क्षति भएका सम्पूर्ण संरचनाको स्थायी रूपमा पुनः स्थापना गर्न रु. २० देखि रु. २५ अर्ब…