नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता

काठामडौँ । श्रमिक गन्तव्यको रूपमा मात्रै नभई कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको बताएका छन्। नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक तथा वित्तीय संस्थासम्बद्ध सेवाहरू, जलविद्युत्, पर्यटनलगायतका क्षेत्रमा कतारका लगानीकर्ताको रुचि देखिएको छ। ‘यहाँका लगानीकर्ता नेपालमा लगानीको अवसर खोजिरहेका छन्,’ कतार चेम्बर अफ कमर्सका अध्यक्ष खालिफा बिन जसिम बिन मोहमद अल थानीले भने, ‘हामी…