काठमाडौँ । मानव तस्करीको आरोप लागेका कोशी प्रदेश सभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले काठमाडौँ ल्याएको छ । आइतबार मोरङको विराटनगरमा पक्राउ परेका उनलाई हवाई जहाजमार्फत काठमाडौँ ल्याइएको हो । त्रिभुवन विमानस्थलबाट उनलाई कहिबेर अघि जिल्ला प्रहरी परिसर काठमाडौँमा ल्याइएको परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । एसपी अधिकारीले भने, “नक्कली कागजात…