काठमाडौं । आफ्नै साथीको हत्या आरोपमा प्रहरीले सिरहामा ५ जनालाई पक्राउ गरेको छ । गोलबजार नगरपालिका–१३ का २१ वर्षीय कृष्णकुमार महराको हत्यामा संलग्न उनकै साथीहरु सन्तोषकुमार महरा, रोहित कुमार महरा, धर्मेन्द्र महरा, धिरज कुमार राम र मोहमद जमसेदलाई पक्राउ गरिएको हो । महराको शव सुखीपुल नगरपालिका १० स्थित गागन खोलाको किनारमा शरीरको कम्मरभन्दा माथिको भाग…