हवाई क्षेत्र सुधारका उपाय पहिल्याउन उच्चस्तरीय अध्ययन समिति गठन

काठमाडौँ । सरकारले सुरक्षित, भरपर्दो र विश्वसनीय नागरिक उड्डयन प्रणालीको विकासको अध्ययन गर्न उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गरेको छ। सर्वोच्च अदालतका पूर्व न्यायाधीश अनिलकुमार सिन्हाको अध्यक्षतामा सरकारले पाँच सदस्यीय अध्ययन समिति गठन गरेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले उच्चस्तरीय समिति गठन गरेर समितिका कार्यकर्ता स्वीकृत गर्ने…