पुथा उत्तरगंगामा ३ हजार २ सय ६८ मत खस्यो

काठमाडौँ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा ३ हजार २ सय ६८ मत खसेको छ । आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदानमा मध्यान्ह सवा १२ बजेसम्म १ हजार ५ सय ७८ महिला र १ हजार ५ सय ९० पुरुषले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गाउँपालिकाको १४ वडामा १९ मतदान स्थल…