बारा । खानेपानीमन्त्री प्रदीपकुमार यादवले गढीमाई मेलामा खानेपानी अभाव नहुने स्पष्ट पारेका छन् । गढीमाई मेलाको तयारीका बारेमा स्थलगत अनुगमनपछि गढीमाई मन्दिर परिसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गदै उनले मेला भर्न आउने भक्तजनका लागि शुद्ध खानेपानी, सुलभ शौचालय र सरसफाइमा कुनै कमी हुन नदिने बताए । मन्त्री यादवले ‘ओभरहेड ट्यांकी’बाट कथम्कदाचित पानीको अपुग हुने अवस्थालाई…