फेरि विश्व महाशक्ति अमेरिकाको नेतृत्वमा निर्वाचित भए डोनल्ड ट्रम्प

काठमाडौं– अघिल्लो निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनसँग पराजित भई लगातार दोस्रो कार्यकालको इतिहास कायम राख्न नसकेका डोनल्ड ट्रम्प फेरि अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन्। अमेरिकी समाचार संस्था फक्स न्यूजका अनुसार उनले २७७ इलेक्ट्रोरल मत प्राप्त गरेका छन्। रिपब्लिकन पार्टीका उम्मेदवार रहेका ट्रम्प विभिन्न विवादबीच अमेरिकी जनताको नजरमा उत्कृष्ट बनी निर्वाचित भएका हुन्। उनले अमेरिकाले इतिहास…