काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सांसद तथा काठमाडौं क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति सन्तोष चालिसेविरुद्ध आज विशेष अदालतमा मुद्धा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार निवर्तमान सांसद चालिसेविरुद्ध विशेष अदालत बबरमहलमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। गोकर्णेश्वर नगरपालिकाका पूर्वप्रमुख (मेयर) चालिसेबिरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा ३ करोड ६८ लाख ४७ हजार ४…