नामिबियाका बलरसामु धराशायी बन्याे नेपाल, १३२ रनमै अलआउट

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले कमजोर प्रदर्शन  देखियाे । सिरिजको पहिलो खेलमा नेपालले नामिबियासामु मात्र १ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन बनाएको हो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाए भने गुलसन झाले २१, करण…