राणाकालमा गाडी बोकाएर ल्याएको बाटोको हरिबिजोग

काठमाडौँ । राज्य कती अन्धो हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो चित्लाङ–थानकोट सडक । नेपालको ऐतिहासिक सडक हो यो । तर, अहिले यो जिर्ण अवस्थामा छ । यसै सडक खण्डमा महिनैपिछे जसो हुने सवारी दुर्घटनामा धेरै सर्वसाधारणले ज्यान गुमाइरहेका छन् भने राज्य मौन छ । के विकास गर्नका लागी त्यो क्षेत्रमा केन्द्रिय तहकै नेता हुन…