सेनाका हेलिकोप्टर काठमाडौंका आकाशमा, सैनिक परिचालनको गम्भिर तयारी

काठमाडौं– जेनजी पुस्ताको आन्दालन अझ आक्रामक बनेपछि सरकारले सेना परिचालनको तयारी गरेको छ। काठमाडौंका आकाशमा सैनिक हेलिकोप्टर निरन्तर उडिरहेका छन्। यो सैनिक गस्ती हो कि नेता ब्यवस्थापन भन्ने खुलेको छैन। सेना गम्भिर छलफलमा रहेको जङ्गी अड्डा स्रोतले जनाएको छ।