कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । जेन जी पुस्ताले गरेको भ्रष्टाचार बिरुद्धको आन्दोलनमा सरकारी दमन तिव्र भएकाले जिम्मेवारीमा बसिरहन असमर्थ रहेको जनाउँदै उनले मन्त्री पद त्याग्ने घोषणा गरेका हुन् । मन्त्री अधिकारी ०७९ को निर्वाचनमा धादिङ २ बाट निर्वाचित भएका थिए । उनले मन्त्री पदबाट राजीनामा दिँदै भनेका छन्,…