काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले कूटनीतिक राहदानीबारे प्रतिनिधिसभामा रहेका दलहरूसँग छलफल गरेका छन् । उनले बुधबार प्रमुख सचेतकहरूसँग यो विषयमा छलफल गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्वु ओलीले जानकारी दिइन् । ओलीले प्रतिनिधिसभाका विभिन्न सदस्यहरूबाट कूटनीतिक राहदानीको माग बढ्दै गएकाले त्यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गरिएको बताइन् । राहदानी ऐन…