काठमाडौं । त्रिचन्द्र बहुमुखी क्याम्पस , अमृत साइन्स क्याम्पस र रत्नराज्य क्याम्पसमा आज सम्पन्न हुने भनिएको स्ववियू निर्वाचन स्थगित भएको छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएर पनि क्याम्पस प्रवेश गर्ने मुख्यद्वारमै तालाबन्दी भएका कारण निर्वाचनको माहोल नभएको निर्वाचन अधिकृत डा। अंगदमणि गौतमले बताए । प्रतिकूल परिस्थितिमा सबै उम्मेदवार प्रतिनिधिहरूसँगको छलफलपछि निर्वाचन स्थगित गरिएको उनले…