यी हुन चार नयाँ मन्त्री जस्ले आज सपथ लिने

काठमाडौँ । सरकारले आज मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आजै नयाँ मन्त्रीहरूलाई सपथ गराउने तयारी गरिएको छ । प्रशासन सिंहदरबार विशेष ब्यूरोलाई प्राप्त जानकारीअनुसार आज चार जना नयाँ मन्त्री थपिने भएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आजै सपथग्रहण कार्यक्रम तय गरिएको छ । आज चार…