डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको साधारण सभा सम्पन्न

  काठमाडौं। डिल्लीबजार कन्या बहुमुखी क्याम्पस डिल्लीबजार काठमाडौंको साधारण सभा हालै सम्पन्न भएको छ। साधारण सभाले डा. रुद्र शर्मालाई पुनः अध्यक्षमा चयन गरेको छ। २५ सदस्यीय नयाँ सञ्चालक समितिमा कतिपय सदस्यहरु पदेन छन् भने नयाँ सस्यहरुमा पूर्वसांसद विशाल भट्टराई, पूर्वमन्त्री विक्रम बहादुर थापा, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, प्राध्यापक डा.आनन्द पन्थ, समाजसेवी…