पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता निस्क्रिय भएको एमालेको घोषणा

काठमाडौँ, साउन ९ – सत्तारूढ नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता स्वतः निस्क्रिय भएको बताएका छन्। बुधबार ९औं केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पोखरेलले सदस्यता नवीकरण नगरेको विषयमा पार्टीलाई पहिले नै जानकारी भएको बताए। तर तत्काल सार्वजनिक नगर्नुको कारण विशेष संवेदनशीलता रहेको उनले स्पष्ट पारे। “उहाँले…