काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई बुधबार पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतले जनाएको छ। अख्तियारले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको प्रकरणमा विशेष अदालतमा मुद्धा दर्ता गर्ने निर्णय गरेको छ। यो निर्णयसँगै यसमा जोडिएकाहरूलाई नियन्त्रणमा लिएर थप प्रक्रिया अघि बढाएको जनाइएको…