२४ घण्टा भित्रै इरान र इजरायलबिच पूर्ण युद्ध विराममा हुने ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच “पूर्ण र सम्पूर्ण” युद्धविराममा सहमति भएको घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले मंगलबार बिहान ६ घण्टापछि युद्धविराम सुरु हुने र दुवै देशले आफ्ना सैन्य गतिविधि क्रमशः कम गर्दै २४ घण्टाभित्र युद्ध औपचारिक रूपमा समाप्त हुने दाबी गरेका छन्। यद्यपि, इजरायल र इरान दुवैले हालसम्म यो युद्धविरामको आधिकारिक…