काठमाडौं- नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएकाले समायोजन गरिएको निगमका प्रवक्ताले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । जसमा अब डिजेल र मट्टितेलको नयाँ मूल्य प्रतिलिटर पहिलो वर्गमा १४७.५०, दोस्रोमा १४९ र तेस्रोमा १५० रुपैयाँ हुने निगमले जनाएको छ । बढेको मूल्य आजै रातिदेखि लागू हुनेछ । अन्य…