प्रहरीलाई विनोदले भने – डीएसपीहरू त म कहाँ सुन राखेर पैसा लैजान्छन्

काठमाडौं । गोंगबुबाट साढे ९ किलो सुन र ४ करोड २५ लाख ५० हजार नगदसहित पक्राउ परेका विनोद श्रेष्ठले आफूकहाँ प्रहरीका अधिकृतहरूले पनि सुन राखेर नगद लैजाने गरेको जिकिर गरेका छन् । मिटरब्याजमा रकम लगाउने श्रेष्ठले आफ्नो घरमा छापा मार्न पुगेका प्रहरीहरूसँग यस्तो दाबी गरेका हुन् । मंगलबार मध्याह्न सादा पोसाकका प्रहरीहरूलाई उनले सोधे, ‘तपाईंहरू…