कर्णालीमा बर्सेनि बग्छन् करोडौंका काठ

घोडाघोडी (कैलाली)। बर्दियाको गुलरिया घर भई टीकापुरमा दैनिक ज्यालादारीमा ट्रयाक्टर चलाउँदै आएका सरोज गोडिया २०८० माघ १० मा पक्राउ परे। कर्णाली नदी किनारमा अड्किएका काठ दाउरा संकलन गरि ट्रयाक्टरमा लोड गरेर उनले घर ल्याउँदै थिए। टीकापुरको प्रहरीले पक्राउ गरेर प्रहरीले सबडिभिजन वन कार्यालय टीकापुरमा बुझाइदियो। कर्णाली नदीको बाढीले ल्याएका काठ अवैध संकलन गरेर ओसारपसार गरेको…