काठमाडौं - मन्त्रिपरिषद बैठक आज बस्दैछ । बैठक साँझ ५ बजे बस्ने भएको हो । सोमबार नियमित बैठक बस्ने भएपनि हिजो प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताले बैठक आजका लागि सारिएको मन्त्रिपरिषदको बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका बारेमा छलफल हुने जनाइएको छ…