काठामडौ । काठामडौ । नेपाली काग्रेसका नेता तथा पुर्व मन्त्री रोमी गौचन थकालीले सरकारले शिक्षकहरू को जायज माग तुरुन्त सम्वोधन गर्न माग गरेका छन् । आज सामाजिक सञ्जाल मार्फत सरकारलाई शिक्षकको आत्म सम्मानका सुरक्षा गर्दै शिक्ष पेशालाई मर्यादित सेवा निर्माण गर्न अत्यावश्यक भएको नेता थकालीले बताएका छन् । उनले भनेका छन् -"जून राष्ट्रले शिक्षा क्षेत्र…