प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजेदेखि शुरु हुने भएको छ । यसअघि बुधबार कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरुले अवरोध गरेको बैठक विहिबार र शुक्रबार बस्दै नबसी स्थगित भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीले उठाएको विषयमा सोमबार बस्ने बैठकमा जानकारी गराउने सुचना संसद…