सरकारविरुद्ध असहयोग आन्दोलन चर्किँदै गएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सोमवार देश छाडेकी छन्। उनी सैनिक हेलिकोप्टरबाट भारतको पश्चिम बंगाल प्रस्थान गरेकी छन्। आज दिउँसो प्रधानमन्त्री हसिना भारत प्रस्थान गरेको बंगलादेशको दैनिक पत्रिका प्रोथोमआलोका परराष्ट्र मामिला हेर्ने पत्रकार रइद एजाजले ढाकाबाट नयाँ पत्रिकालाई जानकारी दिए । हसिनाले पदबाट राजीनामा दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् तर त्यसको…