१४० मेगावाटको तनहुँ जलविद्युतको विद्युतगृह निर्माण तिव्र गतिमा

दमौली — तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको काम तीव्र गतिमा अघि बढिरहेको छ। आयोजनाको मुख्य संरचनामध्ये एक रहेको भूमिगत विद्युतगृह निर्माणस्थलमा हाल जोडतोडका साथ काम भइरहेको छ। तनहुँ जलविद्युत आयोजना राष्ट्रिय गौरवको आयोजना हो, जसले सेती नदीको प्रवाहलाई उपयोग गरी स्वच्छ ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ। आयोजनाको विद्युतगृह…