काठमाडौ। महानगरपालिका-३२ तिनकुने गैरीगाउँ पेट्रोलपम्पअगाडि आज (शनिबार) बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवको मृत्यु भएको छ भने अर्का घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार बिहान ४:३० बजे प्र ३–०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई रा १ ख २६२२ नम्बरको टिपरले ठक्कर दिएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार काभ्रे पनौती…