सडक बत्तीको लाइन काटे लडाइँ हुन्छ: मेयर महर्जन

काठमाडौं - ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका मूल सडकमा जडित बत्तीको लाइन काट्न सक्ने आशंका व्यक्त गरेका छन् । बिहीबार काठमाडौं उपत्यका मेयर्स फोरमका पदाधिकारीले उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेट गर्ने क्रममा उनले यस्तो आशंका व्यक्त गरेका हुन् । सडक बत्ती र सीसीटीभीको व्यवस्थापन स्थानीय सरकारबाट हुँदै आएको…